Dhaka Topi ढाका टोपी

ढाका टोपी

About This Souvenir यस स्मृतिचिन्हको बारेमा

A traditional Nepalese hat made from "Dhaka" fabric, which features intricate colorful geometric patterns. It is an essential part of the Nepalese national dress and a symbol of pride.

ढाका कपडाबाट बनेको यो नेपालको परम्परागत टोपी हो। यसमा विभिन्न रङ्गीन र बुट्टाहरू हुन्छन्। यो नेपाली राष्ट्रिय पोशाकको एक अभिन्न अङ्ग र नेपाली गौरवको प्रतीक हो।