Tri Bikram Narayan Temple त्रिविक्रम नारायण मन्दिर

Bhaktapur Durbar Square भक्तपुर दरबार स्क्वायर

Historical Significance ऐतिहासिक महत्व

This temple is located in the south-west corner to Yakshyashwor Temple in Bhaktapur Durbar Square. Initially this temple was made of terracotta during King Jitamitra Malla’s rule. Later in the time of Junga Bahadur Rana, it was reconstructed using brick dust, calcium powder and was painted white. It was demolished in the earthquake of April 2015. It has recently been reconstructed by Bhaktapur Municipality.

भक्तपुर लायकुको यक्षेश्वर महादेव मन्दिरको दक्षिण पश्चिम कुनामा यो मन्दिर रहेको छ । राजा जितामित्र मल्लको समयमा निर्माण भएको यो मन्दिर शुरुमा पाृेलेको बुट्टेदार इट्टाको हो । पछि जंग बहादुर राणाको पालामा चुना सुर्खी इटा तथा सेतो पोतेर पुन निर्माण भयो । २०७२ बैशाख १२ को भुकम्पबाट क्षति भएपछि भक्तपुर नगरपालिकाले हालसालै पुन निर्माण गरेको छ ।

Location & Directions स्थान र दिशाहरू

Site Information स्थल जानकारी

Founder संस्थापक Jita Mitra Malla जितामित्र मल्ल
Founded स्थापित 17th Century १७ औं शताब्दी
QR Code
Scan for details विवरणको लागि स्क्यान गर्नुहोस्

Quick Info द्रुत जानकारी

  • Bhaktapur Durbar Square भक्तपुर दरबार स्क्वायर
  • Shikhar Style Temple शिखर शैलीको मन्दिर

Share This Site यो स्थल साझा गर्नुहोस्