The Idol of Hanuman हनुमानको मुर्ति

Bhaktapur Durbar Square भक्तपुर दरबार स्क्वायर

Historical Significance ऐतिहासिक महत्व

This exceptional stone sculpture was installed by King Bhupatindra Malla in 1697 AD. The scripture on the foot of this idol proves that this idol was fixed by King Bhupatindra Malla on left side of the entrance of Lion Gate Palace in NS 818.

भक्तपुर दरवार क्षेत्रको मध्यभागमा रहेको सिंहध्वाखा दरवारको ढोकाको बाया तर्फ रहेको हनुमानको मुर्तिको स्थापना न.सं. ८१८ मा तत्कालिन राजा भुपतिन्द्र मल्लले गरेको प्रमाण सोही मुर्तिको पाद पिठमा अंकित अभिलेखले दिन्छ ।

Location & Directions स्थान र दिशाहरू

Site Information स्थल जानकारी

Founder संस्थापक Bhupatindra Malla भूपतिन्द्र मल्ल
Founded स्थापित NS 818, BS 1755, AD 1697 ने.स. ८१८, वि.सं. १७५५, ई.सं. १६९७
QR Code
Scan for details विवरणको लागि स्क्यान गर्नुहोस्

Quick Info द्रुत जानकारी

  • Bhaktapur Durbar Square भक्तपुर दरबार स्क्वायर
  • Excellent Stone Idol मुर्ति(प्रस्तर)

Share This Site यो स्थल साझा गर्नुहोस्