Sanla Pukhu सलाँ पुखु

Bhaktapur भक्तपुर

Historical Significance ऐतिहासिक महत्व

Along side of Sanla Ganesh temple of Bhaktapur Municipality Ward no 9, there is a pond called Sanla Ganesh Pukhu. There are two stone sprouts at the northwestern corner of this rectangular pond and images of various deities at the eastern corner.

भक्तपुर नपा वडा नं ९ तचपालस्थित सलाँ गणेश मन्दिरको पश्चिमा अवस्थित पोखरी नै सलाँ पुखु । लाम्चो आकारको यो पोखरीको उत्तर पश्चिम कुनामा दुई वटा ढुङ्गेधारा छन् । पोखरीको पूर्वतिर विभिन्न देवदेवीका प्रतिमा छन् ।

Location & Directions स्थान र दिशाहरू

Site Information स्थल जानकारी

QR Code
Scan for details विवरणको लागि स्क्यान गर्नुहोस्

Quick Info द्रुत जानकारी

  • Bhaktapur भक्तपुर
  • Ponds पोखरी

Share This Site यो स्थल साझा गर्नुहोस्