Padhwakha Ganesh पाध्वाखा गणेश

Bhaktapur Durbar Square भक्तपुर दरबार स्क्वायर

Historical Significance ऐतिहासिक महत्व

This temple is located between the Fifty five Window Palace and Golden Gate. The adjoining Golden Gate is also known as Nepal Dhwakha (Gate) or Nepa Dhwakha. Since this Ganesh temple lies on the side of the Nepa Dhwakha, it is called Padhwakha Ganesh. Originally it must have been called Nepa Dhwakha Ganesh.

ऐतिहासिकता: यो गणेशको मन्दिर भक्तपुर दरवार क्षेत्रमा रहेको विश्व प्रसिद्ध ५५ झ्याल दरवार र सुनको ढोकाबीच अवस्थित छ । जुन पाध्वाखा गणेशले चिनिन्छ । संगैको सुनको ढोकालाई नेपाल ढोका, नेपध्वाखा पनि भन्ने गरिएको सन्दर्भमा नेपध्वाखा संगैको गणेश मानिएकोमा पछि पाध्वाखा मात्र कहलियो ।

Location & Directions स्थान र दिशाहरू

Site Information स्थल जानकारी

QR Code
Scan for details विवरणको लागि स्क्यान गर्नुहोस्

Quick Info द्रुत जानकारी

  • Bhaktapur Durbar Square भक्तपुर दरबार स्क्वायर
  • Hindu Shrine हिन्दु मन्दिर

Share This Site यो स्थल साझा गर्नुहोस्