Most of ponds in Bhaktapur are rectangular in shape. But Nagapukhu located at Bhaktapur Municipality Ward no 10 is almost square in shape. Stone image of Nagaraja is erected at the center of the pond. There are temples, rest houses, stone sprouts around the pond. It is 84 fts long and 72 fts wide.
भक्तपुर नगरका अधिकांश पोखरी आयाताकारका छन् । तर, भक्तपुर नपा वडा नं १० मा पर्ने नागपोखरी भने वर्गाकारको छ । नागपोखरीको मध्यभागमा नागको प्रतिमा प्रतिस्थापना गरिएको छ । मन्दिरको वरपर विभिन्न देवदेवीका मन्दिर, सत्तल, पाटी र ढुङ्गेधारा छन् । यो पोखरीको लम्बाइ ८४ फिट र चौडाइ ७२ फिट छ ।