Na Pukhu is one of the Malla era ponds of Bhaktapur. It was constructed in 289 Nepal Sambat according to GopalrajVansawali. Na Pukhu, located at the courtyard of Buddhist Baha Thathubahi, is the second biggest pond of Bhaktapur. There are number of Budhhist heritages at the Southern side of the pond. It is 431 fts long and 250 fts wide. During Malla Period, an entrance gate to Bhaktapur was located side by the Na Pukhu.
भक्तपुरका मल्लकालीन पोखरीहरु मध्ये नः पुखुको निर्माण नेसं २८९ मा भएको गोपालराजवंशावलीमा छ । बौद्ध सम्पदा थथुबहीको आँगनमा रहेको यो पोखरी वरपर अरू पनि बौद्ध सम्पदाहरु छन् । भक्तपुर नगरकै दोस्रो ठुलो यो पोखरीको उत्तर दक्षिण लम्बाइ ४३१ फिट र चौडाइ २५० फिट छ । मल्लकालमा यो पोखरी नै प्रमुख द्वार मानिन्थ्यो । तर, हाल नः पुखुको पूर्व र पश्चिम ढोकामा पुरानो द्वारको अवशेष मात्र बाँकी छ ।