Kumari Chowk कुमारी चोक

Bhaktapur Durbar Square भक्तपुर दरबार स्क्वायर

Historical Significance ऐतिहासिक महत्व

The name of Kumari Chowk comes ahead whenever those of all 99 chowks are mentioned. The credit of constructing this chowk goes to Jargajyoti Malla. While reconstructing this chowk taking almost fifteen years, King Jargajyoti Malla fixed 11 golden pinnacles along with excellent metal artifacts, and wood carvings. Historically, the NS 801 scripture of Chandi Pathpith, the scripture placed on the southern door, and the scripture craved on the stone bed in NS 812 are considered very important.

ऐतिहासिकः भक्तपुर तलेजुभित्रका ९९ चोकहरुमध्ये मूलचोक पछि अति कलात्मक, भव्य चोकमा कुमारी चोकको नाम अग्रपंतिमा आउँछ । कुमारी चोक बनाउने श्रेय जर्गज्योति मल्ललाई जान्छ । मूल चोकको पश्चिम पट्टी ११ वटा सुनको गजुरसहित स्थापित यो चोकको जिर्णोद्धार राजा जितामित्र मल्लले १५ वर्ष लगाएर गर्ने क्रममा यो चोक धातुकला, प्रस्तर कला, काष्ठकला, मुर्तिकलाको अनुपम नमूना नै बनेको छ । कुमारी चोकको चण्डीको पाठपिठको ने.सं. ८०१ को अभिलेख, दक्षिण लङको ढोकाको ने.सं. ८०१ कै अभिलेख, ढुङ्गाको खाटको ने.सं. ८१२ को अभिलेख ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छ ।

Location & Directions स्थान र दिशाहरू

Site Information स्थल जानकारी

Founder संस्थापक Jarga Jyoti Malla जर्गज्योति मल्ल
Founded स्थापित 16th Century १६ औं शताब्दी
QR Code
Scan for details विवरणको लागि स्क्यान गर्नुहोस्

Quick Info द्रुत जानकारी

  • Bhaktapur Durbar Square भक्तपुर दरबार स्क्वायर
  • Chowk (Court Yard) चोक

Share This Site यो स्थल साझा गर्नुहोस्