Khancha Pukhu is well known as a pond where the shadow of world renowned Nyatapola temple casts. It is rectangular in shape and there are residential houses on the north and south of the pond. Nearby the pond, Budhhist Monastry Muni Bihar is located.
ङातापोलको छायाँ देखिने पोखरी भनी चिनिएको खँचा पुखु लाम्चो आकारको छ । यसको पूर्वतिर धारा छ भने पोखरीको दक्षिणमा घर सत्तिएका छन् भने उत्तरमा पनि घरहरू नै छन् । यो पोखरीको नजिकै मुनि बिहार अवस्थित छ ।