In all four corners of Nyatapola Temple, there are temples of Lord Ganesh. The Ganesh of Agney Angle is worshipped the most. The two western Ganeshes are more worshipped. The four ganeshes of the four corners have added to the attraction of Nyatapola temple.
विश्व प्रसिद्ध ५ तल्ले मन्दिरको चार कुनामा चार गणेशका मन्दिरहरु छन् । आग्नेय कोणको गणेश सबैभन्दा बढी पुजित छन् । मन्दिरको चार दिशामा चार वटा गणेशको मन्दिर भएतापनि पश्चिमतर्फका दुईटा गणेश अर्थात गणेशको पुजा गर्ने चलन छ । चारै तिरको जोर गणेशको मन्दिरको कारण पा“च तल्ले मन्दिरको शोभा अझ बढेको छ ।पा“चतल्ले मन्दिर सम्वन्धि एक गीतमा यी गणेशलाई दिगं गणेश भनिएको छ ।