Jaldroni Chowk (Jarhu Chowk) जलद्रोणी चोक

Bhaktapur Durbar Square भक्तपुर दरबार स्क्वायर

Historical Significance ऐतिहासिक महत्व

One among the 99 chowks of Taleju premises, Jaldroni Chowk is known as Jarhu Chowk in native tongue. Its location is to the east of Malati Chowk and Mahadev Chowk. On its east lies Ganesh Chowk, on north Agam Ghar of Taleju Bhawani and on south Suwal Ghar. Some of the remarkable heritage of this chowk include the scripture of Jaldroni, the Scripture of huge copper pot, the names of the lineage carved in wooden plate and the names of buffaloes.

ऐतिहासिकः एकताका भक्तपुर तलेजु परिसरभित्रका ९९ चोकहरुमा जलद्रोणी चोक पनि एक हो । जलद्रोणीलाई नेपाल भाषामा जन्हुँ भन्ने सन्दर्भमा चोकबाट यो चोक प्रख्यात छ । यो चोक मालती चोक र महादेव चोकको पूर्वतर्फ बसेको छ । यसको पूर्वमा गणेश चोक र उत्तरमा श्री तलेजु भवानीको आगमघर र दक्षिणमा सुवाल घर रहेको छ । यहाँ रहेको जलद्रोणीका अभिलेख, तामाको जसीको अभिलेख, काष्ठको पातामा लेखिएको वंशावलीका नामहरु तथा राँगोका नामहरु यस चोकको महत्वपुर्ण सम्पदाहरु हुन ।

Location & Directions स्थान र दिशाहरू

Site Information स्थल जानकारी

Founder संस्थापक Jitamitra Malla जितामित्र मल्ल
Founded स्थापित NS 815 BS 1708 AD 1965 ने.सं. ८१५, वि.सं. १७०८, ई.संं १९६५
QR Code
Scan for details विवरणको लागि स्क्यान गर्नुहोस्

Quick Info द्रुत जानकारी

  • Bhaktapur Durbar Square भक्तपुर दरबार स्क्वायर
  • Chowk (Court Yard) चोक

Share This Site यो स्थल साझा गर्नुहोस्